स्वीडेन र स्पेन महिला विश्वकप फुटबलको सेमिफाइनलमा

वालिङटन । स्वीडेन र स्पेन फिफा महिला विश्वकप फुटबलको सेमिफाइनलमा पुगेका छन् । स्वीडेनले जापान २–१ र स्पेनले नेदरल्यान्डलाई पनि २–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेका हुन् । स्वीडेनका लागि ए लेस्टि र एफ एन्जलले समान १–१ गोल गरिन्। उता जापानका लागी एह्यांसीले १ गोल फर्काइन। जापानका लागी खेलको ७६औ मिनेटमा आर युकिले … Continue reading स्वीडेन र स्पेन महिला विश्वकप फुटबलको सेमिफाइनलमा